5tQ__2starweb.jpg
Title: Fast Food Restaurant
View Detail
ABI__HungryEYEads.jpg
Title: Restaurant
View Detail
EaH__kanta_final_version.JPG
Title: Febric Shop
View Detail
5Th__Image_hair_1.jpg
Title: Saloon
View Detail
MhS__annapurna_Ads.jpg
Title: Restaurant
View Detail
Xh3__sunshineFinalAds.jpg
Title: SunShine Saloon
View Detail
wdB__Ads.jpg
Title: Ads
View Detail

Hello Hong Kong

एमाले नेताहरुलाई स्पष्टिकरण

ePaper

nepSocietyLogo
     Member Login  Member Register
Nepstime Society is Hong Kong base social organization. Our society main objectives are: -To help assimilate the ethnic minorities living in Hong Kong with...more
There is no any upcoming events
२४ जून २०१२, हङकङ । न्यू होम्स एशोसियसनद्वारा आयोजित साँस्कृतिक प्रतियोगिता लिभिङ ईन हार्मोनी: मल्टी कल्चरल शो एण्ड कार्निभल मा नेप्सटाईम शोसायटीले प्रतिस्पर्धामा रहेका १४ अन्य...more

2Oi__TiharVideoYangMemorial530.jpg
Tihar Festival
Watch Now

GlS__YangMemorialVideoChineseFriend530.jpg
Nepalese Got Chinese Friend
Watch Now

dFc__wakeupcallnepal530x353.jpg
Wake Up Call Nepal
Watch Now

GPg__Books.jpg
Education: HK Nepalese
Watch Now

MFh__Rajesh_Hamal530.jpg
Rajesh Hamal in UK
Watch Now

VLa__Dev_Gurung530x353.jpg
Kapalma Kalo Lagai
Watch Now

नेपाल नागरिक पार्टीको प्रेस बिज्ञप्ति

18 Apr, 2012 06:51:43 pm

नेपाल नागरिक पार्टी
केन्द्रीय कार्यसमिति
काठमाडौं
२ बैशाख २०६८
 
प्रेस विज्ञप्ति

राष्ट्रपति डा रामवरण यादवले मुलुक विखण्डनको अनावश्यक आतंक र हल्ला मच्चाउँदै विखण्डनको सम्भावना देखे नयाँ संविधान जारी नगर्ने धम्की दिनुभएको छ। उहाँले घुमाउरो पाराले संघीयताको विरोध गर्नुभएको स्पष्ट हुन्छ। विगतदेखि नै संविधानसभाभित्रका निर्णायक दलहरुले राष्ट्रपतिलाई उक्साउँदै आएका थिए, संविधानको परिधी नाघेर बोल्न सिकाउँदै ल्याएका थिए। अहिले आएर राष्ट्रपतिले दलहरुलाई नै अप्ठोरोमा पार्ने अर्थपूर्ण काम थाल्नुभएको छ। उहाँको पछिल्लो अभिब्यक्तिले मुलुकमा भयानक राजनीतिक षडयन्त्र हुन लागेको आभाष मिलेको छ।

गणतान्त्रिक नेपालको वर्तमान राष्ट्रपति पद आलंकारिक मात्र हो। राष्ट्रपतिले आफूमा कुनै अधिकार छ या छैन भन्नुको अर्थ छैन। मन्त्रिपरिषदको निर्णय नै राष्ट्रपतिको निर्णय हो। राष्ट्रपतिलाई न संविधान जारी गर्छु भन्ने अधिकार छ न जारी गर्दिन भन्ने अधिकार छ। लोकप्रियताको घिनलाग्दो आवरणभित्र डा रामवरण यादवले जुन भयानक प्रतिगामी मनस्थिति प्रदर्शन गर्नुभएको छ त्यसको नेपाल नागरिक पार्टी घोर भर्सना गर्दछ। राष्ट्रपतिले संविधानको परिधीभन्दा बाहिर गएर बोल्न थालेको विगतदेखि नै हो। उहाँले संविधानका विषयवस्तुमा समेत यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भनी बोल्ने गर्नुभएको हो। यसरी राष्ट्रपतिले संविधानका बारे धारणा राख्न मिल्दैन भनी नेपाल नागरिक पार्टीले गत चैत्र ५ गते एक प्रेस विज्ञप्ति पनि जारि गरेको थियो।

बाघलाई मानिस खाने बानी लागेपछि उ नरभक्षी बन्छ र मानिसको मात्र शिकार गर्न खोज्छ। राष्ट्रपतिलाई पनि संवैधानिक मर्यादा बाहिर जाने बानी लगाइयो, राष्टपति कुनै राजनीतिक दलको नेता झैं हुने व्यवहारमा उत्रिए। समसामयिक राजनीतिक परिस्थिति तथा संविधान निर्माणका विषयमा राष्ट्रपतिकोमा भेला भएर राजनीतिक दलका नेताहरुले वार्ता गर्ने काम गरे, मानौ वर्तमान राष्टपति विगतका संवैधानिक राजा हुन्। विगतमा राजाहरुले राजनीतिक दलहरुलाई आरोपित गरेर आफू पानीमाथिको ओभानो हुन खोज्थे, अहिले राष्टपतिले त्यस्तै किसिमका व्यवहार प्रदर्शन गर्नुभएको छ। उहाँको यस्ता कुकृत्य र अभिब्यक्ति निन्दनीय छ, विगतमा राजाले आफूमात्र असल बाँकी सबै खराब हुन् भन्ने देखाउने प्रयाश गर्थे, अहिले रामवरण यादव त्यस्तै प्रयाशमा रहनुभएको देखिन्छ। उहाँको यस्तो प्रयासले मुलुकमा भावी दिनमा प्रतिगमनको खतरा देखिन्छ, विगतमा राजा मुलुकका लागि बोझ भए झैं आगामी दिनमा राष्ट्रपति पद मुलुकका लागि बोझ नबानोस् भन्ने नेपाल नागरिक पार्टीको चाहना हो।

राष्ट्रपतिले आफ्नो अभिब्यक्ति तुरुन्तै फिर्ता लिनुपर्दछ र मुलुक समक्ष क्षमायाचना गर्नुपर्दछ तथा राजनीतिक दलहरुले निर्धारित समयमा संविधान जारी गर्न अविलम्ब सहमतिको कार्य थालनी गर्नुपर्दछ भन्ने नेपाल नागरिक पार्टीको माग गर्दछ।


राजकुमार लेखी (९८४१४३७४००)
अध्यक्ष
नेपाल नागरिक पार्टी



Post Your Comment:


jJb__lion@bhaktapur.jpg
free porn