VVt__D300.jpg
Title: Camera on Sale
View Detail
5tQ__2starweb.jpg
Title: Fast Food Restaurant
View Detail
ABI__HungryEYEads.jpg
Title: Restaurant
View Detail
EaH__kanta_final_version.JPG
Title: Febric Shop
View Detail
5Th__Image_hair_1.jpg
Title: Saloon
View Detail
MhS__annapurna_Ads.jpg
Title: Restaurant
View Detail
Xh3__sunshineFinalAds.jpg
Title: SunShine Saloon
View Detail
wdB__Ads.jpg
Title: Ads
View Detail

Hello Hong Kong

एमाले नेताहरुलाई स्पष्टिकरण

ePaper

nepSocietyLogo
     Member Login  Member Register
Nepstime Society is Hong Kong base social organization. Our society main objectives are: -To help assimilate the ethnic minorities living in Hong Kong with...more
There is no any upcoming events
२४ जून २०१२, हङकङ । न्यू होम्स एशोसियसनद्वारा आयोजित साँस्कृतिक प्रतियोगिता लिभिङ ईन हार्मोनी: मल्टी कल्चरल शो एण्ड कार्निभल मा नेप्सटाईम शोसायटीले प्रतिस्पर्धामा रहेका १४ अन्य...more

OnH__suresh_vs_lee_ka_wing.jpg
Professional Boxing Fight in Hong
Watch Now

m6U__rinpoche_guru.jpg
Mahasiddha Sanctuary Launching Ceremony
Watch Now

2Oi__TiharVideoYangMemorial530.jpg
Tihar Festival
Watch Now

GlS__YangMemorialVideoChineseFriend530.jpg
Nepalese Got Chinese Friend
Watch Now

dFc__wakeupcallnepal530x353.jpg
Wake Up Call Nepal
Watch Now

GPg__Books.jpg
Education: HK Nepalese
Watch Now

मंकिहिलमा झापाली भेटघाट, नेताहरुको चासो संविधानमा

रविन लिङदेन आम्भु जेठा, 17 May, 2012 10:21:42 pm

हङकङ १३ मे २०१२ ।

झापा जिल्लावासीहरुले मंकिहिलको डाडामा आइतवार नेपाली नयाँवर्ष २०६९ मनाएको छ। नयाँवर्षको अवसरमा हङकङवासी नेपालीहरुको वृहत झापाली भेटघाट कार्यक्रमको आयोजना हङकङ झापा मञ्चले गरेको थियो।


मञ्चले आयोजना गरेको कायृक्रममा एकिकृत नेकपा माओवादी पार्टी हङकङका सचिव जे. वी. ओख्रवु र सहसचिव पवन वस्नेत, नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा र निवर्तमान अध्यक्ष हेम लिम्बु, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, तामाङ घेदुङ संघका अध्यक्ष दुर्गा तामाङ लगायतका नेताहरुले नयाँ वर्षको अवसरमा वृहत झापाली भेटघाट कार्यक्रममा आआफ्नो मन्वब्य राखेका थिए। उनिहरुले संविधानको विषयमा चासो राखेका थिए।


मंकिहिलको डाडाबाट नेताहरुले नेपालको संविधानको विषयमा चासो र चिन्ता प्रकट गरेका थिए। जेठ १४ को संविधानसभा बाट नेपालीको भविश्य सुनिश्चितताको विषयमा चासो राखेका थिए। जनजाति संग आवद्ध नेताहरुले जनजाति सभासदहरुलाई सुझाव र दवाव दिनु पर्नेमा जोड दिएका थिए। एकिकृत नेकपा माओवादी पार्टी हङकङका सचिव जे. वी. ओख्रवुले माओवादी पार्टीले जनतालाई धोका दिन नहुने  वताउदै पचिान सहितको सघियता हुनु पर्ने वताए।


नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापाले महासंघको कार्यालय खरिद गर्ने तयारि गरेको वताए। उनले कार्यालयको लागि नेपाली समुदायवाट हङकङ डलर तीनलाख भन्दा माथि संकलन गरि सकेको वताएका छन। महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बुले नेपालीको साझा कार्यालयको विषयमा सवै नेपाली एकजुट हुनुपर्ने वताएका छन। आफ्नो कार्यालयको वारेमा सवै नेपाली एकजुट भइ हङकङ सरकार संग संवात गर्नु पर्ने लिम्बुले वताए। यसरि, त्यतिकै मात्रमा संवाद गर्न सकेमा सरकारले नेपालीलाई क्लबघर दिने संभावना नजिक रहेको लिम्बले वताएका छन।


विविक्यू सहित भएको भेटघाट कार्यक्रमको अवसरमा मञ्चको आजिवन सदस्यताको प्रमाण पत्र प्रमुख अतिथि प्रदिप थापाले वितरण गरेका थिए। पाँचसय हङकङ डलर तिरेपछि हङकङ झापा मञ्चको आजिवन सदस्य वनेर प्रमाण पत्र पाएको मञ्चका एक आजिवन सदस्यले वताए।


मंकिहिलको झापाली भेटघाट कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्वाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको सचिव रविन लिङदेन, नेपाली जनसंपर्क समितिका महामन्त्रि वसन्त श्रीनेत, मञ्च संवद्ध सघिय लिम्बुवान राज्य परिषदका सचिव झरमान लिङदेन, नेपाली समाज हङकङका अध्यक्ष इन्द्र लक्सम, लिम्बु चलचित्र निर्माता तथा माराम फिल्मका निर्देशक सुर्य प्रकास चेमजोङ, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष हस्त लिवाङ, तेह्रथुम हङकङ समाजका अध्यक्ष त्रिभुवन लुङफङवा, पान्थर मञ्च हङकङका सचिव टिका माखिमलाइ औपचारिक आसन ग्रहण गराइएको थियो।


मञ्चका अध्यक्ष चन्द्र वहादुर लिम्बुको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा सचिव क्षत्र सुब्बाले कार्यक्रम संचालन गरेका थिए। मञ्चको औपचारिक कार्यक्रमलाई उपाध्यक्ष डम्बर लिङदेनले स्वागत मन्तब्य गरेका थिए।

फोटो: बिनय शाह



Post Your Comment:


jJb__lion@bhaktapur.jpg
free porn