5tQ__2starweb.jpg
Title: Fast Food Restaurant
View Detail
ABI__HungryEYEads.jpg
Title: Restaurant
View Detail
EaH__kanta_final_version.JPG
Title: Febric Shop
View Detail
5Th__Image_hair_1.jpg
Title: Saloon
View Detail
MhS__annapurna_Ads.jpg
Title: Restaurant
View Detail
Xh3__sunshineFinalAds.jpg
Title: SunShine Saloon
View Detail
wdB__Ads.jpg
Title: Ads
View Detail

Hello Hong Kong

एमाले नेताहरुलाई स्पष्टिकरण

ePaper

nepSocietyLogo
     Member Login  Member Register
Nepstime Society is Hong Kong base social organization. Our society main objectives are: -To help assimilate the ethnic minorities living in Hong Kong with...more
There is no any upcoming events
२४ जून २०१२, हङकङ । न्यू होम्स एशोसियसनद्वारा आयोजित साँस्कृतिक प्रतियोगिता लिभिङ ईन हार्मोनी: मल्टी कल्चरल शो एण्ड कार्निभल मा नेप्सटाईम शोसायटीले प्रतिस्पर्धामा रहेका १४ अन्य...more

2Oi__TiharVideoYangMemorial530.jpg
Tihar Festival
Watch Now

GlS__YangMemorialVideoChineseFriend530.jpg
Nepalese Got Chinese Friend
Watch Now

dFc__wakeupcallnepal530x353.jpg
Wake Up Call Nepal
Watch Now

GPg__Books.jpg
Education: HK Nepalese
Watch Now

MFh__Rajesh_Hamal530.jpg
Rajesh Hamal in UK
Watch Now

VLa__Dev_Gurung530x353.jpg
Kapalma Kalo Lagai
Watch Now

दलहरूबीच सहमति जुटेन

नेप्सटाईम, 24 May, 2012 09:03:49 pm

काठमाडौँ, ११ जेठ ।
दलहरू आआफ्नै अडानमा रहँदा आज (बिहीबार) पनि संविधानका विवादका विषययमा सहमति जुट्न सकेन ।


सिहंदरबारमा भएको बैठकमा कांग्रेस र एमाले र माओवादी र मधेसी मोर्चाको छुट्टाछुट्टै अडानका कारण कुनै सहमति हुन नसकेको हो । माओवादी र मधेसी मोर्चाले संघीयतासहितकै संविधान बनाउनपर्ने र कांग्रेस र एमालेले संघीयतालाई पछि बन्ने संघीय आयोगले टुंगो लगाउने गरी संविधान जारी गनुपर्ने अडान लिएका कारण सहमति हुन नसकेको हो ।

संविधान जारी गर्ने समय चार दिन मात्र बाँकी रहँदा पनि दलहरूबीच सहमति नहुँदा जेठ १४ मा संविधान बन्ने आशा निकै कम हुँदै गएको छ । २ जेठमा भएको सहमतिबाट माओवादी र मधेसी मोर्चा पछाडि हटेपछि दलहरूबीच विवादित विषयमा सहमति हुन सकिरहेको छैन ।

यसअघि बिहीबार नै बसेको विवाद समाधान उपसमितिले मतदानमा लैजाने संविधानका विवादित विषयको प्रश्नावलीलाई अन्तिम रूप दिएको थियो । संविधानसभा सचिवालय सिंहदरबारमा बिहीबार बसेको उपसमिति बैठकले विवादित प्रश्नलाई अन्तिम रूप दिएको सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

राजनीतिक सहमतिका लागि अन्तिम प्रयास गर्ने र सहमति नभए भोलि (शुक्रबार)देखि प्रक्रिया सुरु गर्ने सहमति भएको कर्णले बताउनुभयो ।



Post Your Comment:


jJb__lion@bhaktapur.jpg
free porn